• मोरङको उर्लाबारीमा उर्लाबारी रन भव्य रुपमा सम्पन्न भएको छ ।
    आयोजक संस्थाका अध्यक्ष ढुण्डुराज भट्टराई र कार्यक्रम संयोजक प्रभु राईले कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नुहुने सबैमा धन्यवाद तथा आभार प्रकट गर्दै आगामि दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा राख्नुभएको छ ।

    मोरङको उर्लाबारीमा शनिबार भएको उर्लाबारी रन २०७५ को उपाधि पाँचथरका दीपक सुहाङले जित्नु भएको छ । निर्धारित दुरी २३ मिनेट ११ सेकेण्डमा पार गर्दै उहाँले उपाधि जित्नु भएको हो । उपाधिसँगै उहाँले १० हजार नगद र प्रमाणपत्र प्राप्त गर्नुभयो । यस्तै सुनसरीका ललित थापा २५ मिनेट १५ मिनेटमा दूरी पार गर्दै दोस्रो हुनुभयो । उहाँले ७ हजार नगद र प्रमाण पत्र प्राप्त गर्नुभयो । यसैगरी अछामका प्रविन कुमार बोहोरा २६ मिनेट ३३ सेकेण्डमा निर्धारित दूरी पार गर्दै तेस्रो हुनुभयो,उहाँले नगद ५ हजार प्राप्त गर्नुभयो ।


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…