• उर्लाबारी, २७ साउन । नेपाल विद्यार्थी संघ उर्लाबारी बहूमुखी क्याम्पस एकाईको अधिवेशनबाट सभापतिमा सुजित जसवाल चयन भएका छन् । जसको तीनजना उपसभापतिमा भुपेन्द्र काफ्ले, अस्मिता ढकाल र रोमन थापा रहनुभएको छ ।
    एकाई समितिको सचिवमा योगेश छिनाल, सहसचिवमा आशिष ढकाल र कोषाध्यक्षमा सम्झना खड्का रहनुभएको छ ।

    एकाई समितिको सदस्यहरुमा नरबहादुर मगर, नविन भण्डारी, स्नेहा भट्टराई, मालती तामाङ, सृजना लिम्बु, तिलक पौडेल, सन्तोष श्रेष्ठ, अमिस खत्री, राजकुमार खड्का, गुणराज थापा, प्रिया कटवाल, तिर्थकुमारी लिम्बु, विदेश शिवा, निगम खनाल, सालु अधिकारी, रक्षा भण्डारी, सन्ध्या थापा, प्रिया धिमाल, सन्देश थपलियालगायत रहनुभएको छ । नेपाली कांग्रेसका क्षेत्रीय सभापति एबम् उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यता र सन्तोष पौडेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…