पूर्व नेकपा माओवादी केन्द्र सम्बद्द लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा नेपालका बरिष्ठ उपाध्यक्ष शंख ध्वज नेम्बान सँग समसामयिक राजनीतिक कुराकानी को क्रममा
पहिचानको आधारमा १ न प्रदेशको नामांकन हुने कुरामा दुइमत नरहेको बताउनु भयो।
लिम्बुवान किरात प्रदेश, अथवा लिबुवान, किरात कोच, प्रदेश हुने आफ्नो बटम लाइन रहेको खुलासा गर्दै नामाकंनको बिसयमा नेतृत्व चुक्नु नुहुनेकुरामा जोड दिएका हुन् ।
बाकि भिडियो हेर्नु होला-