• उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिकाले सरसफाई अभियानलाई तीब्र बनाएको छ । नगरलाई स्वच्छ, सफा र हराबरा बनाउने उद्देश्यले नगरपालिकाले सरसफाई अभियानलाई उच्च प्राथमिकतामा राखेको हो ।
    वातावरण प्रदुषणकै कारण नागरिकहरु बिभिन्न रोगले ग्रसित नहुन् भनेर नगरपालिकाले सरसफाईमा ध्यान दिएको हो । नागरिकहरुको स्वास्थ्य सम्बन्धी हकलाई नगरपालिकाले महत्वका साथ लिँदै उर्लाबारी नगर क्षेत्रलाई सफा बनाउने अभियान स्वरुप डस्पिन राख्न लागेको हो ।

    नगर प्रमुख खड्ग फागोले नगरपालिकालाई प्राथमिकरणको आधारणमा क्रमिकरुपमा बिभिन्न स्थानमा फोहोरलाई नियन्त्रित गर्न डस्पिन राखिने जानकारी दिनुभयो । नगर प्रमुख फागोले आइतबार टण्टलापुर घाममा आफै फिल्डमा खटेर उर्लाबारी चोक, मधुमल्ला रोडलगायतका स्थानमा डस्पिन राख्न पूर्व तयारी स्वरुप सङ्केत चिन्ह्र लगाउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…