• जाजरकोटबाट न्याय माग्दै आएकी रबिना बादी अव गायिकाको रुपमा देखिएकी छिन् । उनको स्वरमा पहिलो गीत सार्वजनिक भएको छ । उनको स्वरमा “सपना” बोलको गीत सार्बजानिक भएको छ ।

    श्रीमान् बाट बिभिन्न पिडा भोगेर सडक सम्म गुहार माग्न पुगेकी रबिनाको गायिका बन्ने सपना उनको सपना बोलको गीतले पुरा गरेको छ । हेजनलको शब्द संगीत रबिना बादी को स्वरमा सजिएको सो गित ड्रिम्स रेकर्डिङ्ग भएको हो ।

    रविनाको न्यायको लागि हरेक समयमा रविनाको सेवामा काम गर्दै आएको जनालय न्युज टेलिभिजनले शुक्रबारमात्र सार्बजानिक गरेको हो । उनको अर्को गीत आउदो सार्वजनिक गर्न लागिएको छ ।

    https://www.youtube.com/watch?v=D6sPwsgxLbg

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…