गजल
भुपेन्द्र खड्का
नियतिले पनि खै यो के गरदियो गरदियो
एकातिर अमृत दियो अर्का तिर जहर दियो
जस्लाई मैले अब धेरै घृणा गर्नु पर्ने छ
त्यो नै मैले धेरै माया गर्ने मान्छे परदियो
भिजेको सिरानिले पनि थुक्छ हरेक दिन मलाई
आखा त मेरै हुन्,आशु उस्कै नाम मा झरदियो
आत्महत्या गर्ने कायार भन्थ्यो तर आज धेरैबेर सोच्यो
जहर उठायो र पियो अनि मेरै सामु म आफै मर्दियो