• काठमाडौं- नेपाल आइडल सिजन २ मा एउटा यस्तो प्रतिभाशाली व्यक्ति फेला परेकी छन् । जसले जजहरुलाई नै चकित बनाइदिइन् ।
    आफूलाई ‘काउली बुढी’ नामले जजहरुको अगाडि उनले गीत गाइन् । हाँस्यात्मक शैलीमा उनी प्रस्तुत भइन् । तर जब उनले गीत गाइन् जजहरु नै अलमलमा परे ।



    ‘तपाई एकछिन बाहिर जानुस हामी सल्लाह गर्छौ’ भन्दै काउली बुढीलाई उनीहरुले विदा दिए ।
    एकछिनपछि सन्ध्या बुढा प्रवेश गरिन् । सुर्खेतकी २२ वर्षीय सन्ध्याले जुन गीत काउली बुढीले गाएकी थिइन् त्यही गीत गाइन् ।
    जजहरुले दुईवटा गीत गाउन लगाउदा उनले दुवै गीत काउली बुढीले गाएकै गाइन् ।
    जजहरुले उनलाई यस भन्दै अर्को राउण्डका लागि स्वागत गरे । तर यति भईसक्दा पनि उनीहरुले थाहा पाएनन् कि काउली बुढी नै सन्ध्या बुढा हुन् भनेर ।
    जब उनले काउली बुढीकै लय र स्वरमा तपाईहरुलाई धन्यवाद है, तपाईहरुको जय होस’ भनिन् अनि मात्रै चित खाए नेपाल आइडलका जज ।

    हेर्नुहोस भिडियो



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…