• दमक । झापाको गौरादह ९ बैगुन्धुरा स्थित चादनी चोक निवासी मृगौला पीडित बिरामि बोधराज खनाललाइ सामाजिक सन्जाल चिनारी दर्शन बाट सहयोग स्वरुप उठेको जम्मा रकम २५२२०।पचिस हजार दुई सय बीस रुपैया चिनारी दर्शन सन्चालक राजु निरौलाले एक कार्यक्रम बिच आज हस्तान्तरण गरेका छ्न।
    हस्तान्तरण कार्यक्रममा गौरादह वाड न ९ का सदस्य कृष्ण गौतम ,सामाजिक ब्याक्तित्व रघुनाथ निरौला ,स्थानीय शिक्षक भरत गौतम ,राजनितिकर्मी जागिराम अधिकारी सहकारी कर्मी धुर्ब अधिकारी लगाएतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको हो।
    बोधराज खनालको मृगौला खराव रहेको समाचार थाहाभएपछि उहाँको उपचारका निम्ति सामाजिक सन्जाल चिनारी दर्शन मार्फत अहिलेसम्म सकलन गरिएको उक्त रकम हस्तान्तरण गरिएको हो। अरु केही ब्याक्तीहरुले सहयोगी रकम प्रतिबद्धता गर्नुभएको छ उक्त रकम फेरि अर्को चरणमा प्रदान गर्ने सामाजिक सन्जाल चिनारी दर्शन सन्चालक राजु निरौला ले बताउनु भयो।
    राजु निरौलाले सामाजिक छेत्रमा महत्त्वपूर्ण भुमिका निर्बाह गर्दै आइरहेका छ्न उनले गरिब दिन दुखीलाई ,मन्दिर ,अशक्त र बिरामी हरुलाइ सहयोग रकम जुटाउदै आइरहेको प्रस्स्त उदाहरण हरु रहेका छ्न।
    बैगुन्धुरा ०९ निवासी बोधराज खनाल केही बर्ष देखि मृगौला रोग बाट पीडित रहेका छ्न उनको उपचारका निम्ति देश बिदेश बाट सहयोगी रकमहरु आइरहेका छ्न ।उनलाइ मृगौला प्रत्यारोपणका लागि ठुलो रकमको आवश्यकक्ता रहेको छ।।सहयोगि रकम हस्तान्तरण पछि खनालले सम्पुर्ण सहयोगि ब्याक्तीहरु र संचालक राजु निरौलालाइ धन्यवाद ब्याक्त गरे उनले भक्कानिदै भन्ने मेरो उपचार तपाईंहरुको हातमा छ।।खनाल परिवारको आर्थिक अवस्था एकदम नाजुक रहेको छ।।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…