• काठमाडौं, भदौ २१ । स्वयंभु हाईटमा पार्किङ गरेर राखिएको कारभित्र शव फेला परेको छ । स्वयंभु मन्दिरभन्दा तल पार्किङ गरिराखेको प्राईभेट कारमा शव फेला परेको हो ।

    बा. ७ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत स्वयंभुले जनाएको छ ।

    भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछी स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृतकको नाम ठेगाना खुल्न सकेको छैन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…