• उर्लाबारी ।  भरतपुर क्यान्सर हस्पिटलमा लगभग ६ महिना अगाडि देखि जिब्रोको क्यान्सरको उपचार गराइरहनुभएकि तेह्रथुम जलजले ४ निवासी हेमन्त माया सिङ्गक (सम्बाहाङ्फे) लाई , आर्थिक संकलन संयोजक राम (विजय) निङ्लेकु र हेम हुक्प .चोङ्बाङ्गको नेतृत्वमा रहेको तेह्रथुम यु.के.समाज बेलायतले रकम संकलन गरि पठाएको सहयोगार्थ रकम हिजो U.K. मै कार्यरत हाल नेपाल आउनुभएका समाजका प्रतिनिधि भुवन चेलिफुङ लिम्बुको हातबाट सहयोग रकम रु. चार लाख रूपैया बिरामी हेमन्त माया सिङ्गकलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी यु.ए.इ.मा कार्यरत याक्थुङ हरिन्द्र सिङ्गक ले रु.दश हजार र रन्धीर कुरुम्बाङ्गले रु.पन्ध्र सय जम्मा गरी पठाउनु भएको सहयोग रकम मिस लिम्बू १०१७ कि उप विजेता सन्ध्या तुम्बाहाङ्फे लिम्बूको हातबाट हस्तान्तरण गरिएको थियो । मोरंग,सुनशरी र तेह्रथुमवाट चितवन भरतपुर हस्पिटलसम्म कार्यक्रमलाई सफल बनाउन वा सहयोग गर्न, शव्द रचनाकार ( मिस लिम्बु टाईटल आयोजकको संयोजक ) मिना सिंगक, युवा उद्द्मी टंक लिम्बु चेलिफुङ, सिंगक समाज नेपालका प्रतिनिधी पुर्ण सिङ्गक ,शुरेश चोङ्बाङ्ग र रिबल तामाङ्गहरुको उपस्थिती रहेको थियो। बिरामीका श्रीमान रुकमान सिङ्गक ज्यूले सहयोगको कदर गर्दै यहाँहरु प्रती हार्दिक कृतज्ञता प्रकट गर्नु भयो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…