गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात चक्रबहादुर लिङ्दम अब गायकका रुपमा देखिएका छन् । ‘उघ्रिँदो आकाश’ नामक उपन्यासमार्फत शिशिरले साहित्य क्षेत्रमा चिनाएका हुन् । साथै उनी संगीत समेत आफै गर्छन् ।
सानैदेखि गीति लेखन, गायन तथा साहित्यप्रति रुचि राख्दै आएका शिशिरले चाँडै आफ्नै शब्द तथा संगीतमा एल्बम ल्याउ“दैछन् । त्यसका लागि हाल उनी गीत रेकर्डिङमा व्यस्त छन् ।
८ वर्षको उमेरदेखि नै गीतसंगीतमा रुचि राख्दै आएका शिशिरले हिजमात्र ‘खुर्मी राम्रो नाना हाउ’ बोलको पुर्वेली लोकगीत रेर्कड गराएपछि भने, ‘अब गीत लेखनमा मात्र नभएर गायनमा पनि पाइला राखेको हो ।
रातोकलमसंग उहाको छोटो भलाकुसारी