• गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात चक्रबहादुर लिङ्दम अब गायकका रुपमा देखिएका छन् । ‘उघ्रिँदो आकाश’ नामक उपन्यासमार्फत शिशिरले साहित्य क्षेत्रमा चिनाएका हुन् । साथै उनी संगीत समेत आफै गर्छन् ।

    सानैदेखि गीति लेखन, गायन तथा साहित्यप्रति रुचि राख्दै आएका शिशिरले चाँडै आफ्नै शब्द तथा संगीतमा एल्बम ल्याउ“दैछन् । त्यसका लागि हाल उनी गीत रेकर्डिङमा व्यस्त छन् ।

    ८ वर्षको उमेरदेखि नै गीतसंगीतमा रुचि राख्दै आएका शिशिरले हिजमात्र ‘खुर्मी राम्रो नाना हाउ’ बोलको पुर्वेली लोकगीत रेर्कड गराएपछि भने, ‘अब गीत लेखनमा मात्र नभएर गायनमा पनि पाइला राखेको हो ।

    रातोकलमसंग उहाको छोटो भलाकुसारी

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…