• कलिलै उमेरमा गायन क्षेत्रमा प्रवेशिएकी सन्ध्या खड्काले कान्छी मट्याङ्ग ट्याङ्ग गीतमा राम्रै चर्चा पाइकि हुन् ।
    कान्छी मट्याङ्ग ट्याङ्ग म्युजिक भिडियोको स्वर तथा मुख्य अभिनय स्वयम् आफैले गरेकि छिन् ।
    आगामी दिनहरुमा गित संगीतलाई नै निरन्तरता दिने कुरा रातो कलामलाई बताउ छिन।
    उक्त गितको शब्द संगीत चारखोले शिशिरले गर्नु भएको छ भने एरेन्ज बलराम समाल,डाईरेक्सन खगेन्द्र पन्धाकले गर्नुभएको हो।

    Actors : Sajjan Shrestha, Sandhya Khadka & Group
    Choreographer : Abin Wanem Limbu
    Director : Khagendra Pandhak Limbu
    Chief Assist. Dir : Bibee Limbu
    Management : Sumi Limbu
    Camera : Khagendra Pandhak Limbu,
    Bibee Limbu, Parshu Limbu, Prakash Limbu
    Bibee Limbu, Parshu Limbu, Prakash Limbu,
    Sanjaya Limbu Editor : Khagendra Pandhak Limbu
    Special Thanks : Santoshi Khadka(Bhattarai) & Jaya Khadka

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…