• झापा । नेपाल जेसीजले हरेक महिना प्रदान गर्ने ‘जेसीज अफ द मन्थ’ अन्तरगत क्षेत्र ‘क’ बाट मेचीनगर महिला जेसीजले अगष्ट महिनाको ‘जेसीज अफ द मन्थ’ को अवार्ड प्राप्त गरेको छ ।
    नेपाल जेसीजले हालै सार्वजनिक गरेको ‘जेसीज अफ द मन्थ’ को नतिजा अनुसार मानवीय तथा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गरे बापत मेचीनगरलाई यस क्षेत्रको्् उत्कृष्ट शाखाको अवार्ड प्रदान गर्ने निर्णय गरेको नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले बताउनु भयो ।
    २७ वटा शाखा रहेको क्षेत्र क भरीका शाखाह?को कार्य सम्पादनका आधार उत्कृष्ट हुने शाखालाई यो अवार्ड प्रदान गरिने गरेको छ । यो अवार्डले शाखालाई थप प्रोत्साहन र हौषला मिलेको र आगामी दिनमा समेत अझ प्रभावकारी कामह? गर्दै जाने शाखा अध्यक्ष सुनिता पने?ले बताउनु भयो । उहाँले यो सफलता प्राप्त गर्नका लागि शाखाका संस्थापक अध्यक्ष, निर्वतामान अध्यक्ष, पूर्व अध्यक्षह? तथा सम्पूर्ण बोर्डका साथीह?को योगदान रहेको बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…