• भदौ २८ पथरी
    मोरङको पथरीशनिश्चरे नगरपालीका वडा नं. ३ वस्ने अन्दाजी वर्ष ६५ वालकृष्ण दाहाल दुर्घटनामा परि घाईते भएका छन् ।
    घाईते दाहालको टाउकोमा चोट लागेको र कानवाट रगत वगेको र सामान्य बोल्न सक्ने अवस्थामा रहेको उपचारमा समलग्न स्वाथ्यकर्मीले बताएका छन् ।
    विहिवार विहान १०ः५० वजेको समयमा घाईतेको घटनास्थलवाट उद्घार गरि स्थानिय पथरी हस्पिटलमा उपचारका लागि भर्ना गरिएको टा«फिक प्रहरी कार्यालय पथरीले जनाएको छ ।
    साईकलमा यात्रा गरिरहेका दाहाललाई स्कुटर वा मोटरसाईकल के ले ठक्कर दिएको हो सो को पहिचान हुन नसकेको प्रहरीले बताएको छ । घटना स्थलवाट प्रहरीले सवारीसाधनको वायाँ साइडको लुकिङ ग्लास वरामद गरेको छ भने सवारी चालक फरार रहेकोले खोजी कार्य भईरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख कमल वजगाईले बताए ।
    पुर्वपश्चिम लोकमार्गको हरियाली सामुदायिक वन पुर्व सडक खण्डमा सो दुर्घटना भएको पथरी टा«फिक प्रहरीका जवान मगेन्द« प्रधानले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…