• उर्लाबारी । समाजसेवी सुन्दर श्रेष्ठले मोरङको उर्लाबारी–९ खोपिडाँडास्थित प्रभात आधारभुत विद्यालयमा मञ्च निर्माण गरिदिएका छन् ।
    यसअघि उनले सो विद्यालयको घेराबारा निर्माण गरिदिनुका साथै रङरोकन समेत गरिदिएका थिए । यसैबीच सोमबार एक कार्यक्रमका बीच समाजसेवी श्रेष्ठले सो विद्यालयलाई बाल उद्यमका सामग्रीहरु समेत बितरण गरेका छन् । कार्यक्रममा श्रेष्ठले सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई परिचयपत्र समेत बितरण गरेका छन् । समाजसेवी श्रेष्ठले त्यस क्षेत्रमा निजी लगानीमा बिभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेका छन् ।

    उनले निजी लगानीमा भोटेपुल–खोपिडाँडा सडकखण्डमा सडक बत्ती जडान गरिदिएका थिए ।

    उनकै सहयोगमा स्कुलमा आरम्भ नाट्य डबलिले खुशी खोसिएको मन बिद्यालयमा मन्चन गरेको थियो । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले नगरपालिकाको सहयोगमा बिद्यालयको छानो छाइएको रिबन काटेर उद्घाटन गरेका छ्न ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…