• चर्चित ईन्टरटेन्मेटकाे पहिलाे प्रस्तुति हाम्राे स्कुल सार्बजनिक भएकाे छ । युटुब मार्फत मनाेरन्जन तथा नया कलाकारकाे प्रतिभाकाे सामाजिक सन्जालमा पहिचान गराउदै अाएकाे यस युटुब च्यानलले पछिल्लाे समय मानिसकाे जिबनकाे अभिन्न पार्ट स्कुलकाे कथा लाई लिएर छाेटाे चलचित्र निर्माण गरेकाे थियाे साे चलचित्र अाज चर्चित ईन्टरटेन्मेन्ट बाट सार्बजनिक भएकाे हाे ।
    स्कुलमा गरिने किर्याकलाप लाई कमेडी तरिकामा प्रस्तुत गरिएकाे उक्त छाेटाे चलचित्र मा सन्तोष बास्ताेला ( अासिक), शुसान्त रिजाल, भुपाल राजबन्शि, मिलन गुरुङ, प्रतीक श्रेष्ठ, सुजन दाहाल लगायतकाे मुख्य भुमिका रहेकाे छ । उक्त छाेटाे चलचित्र लेखन तथा निर्देशन बास्ताेला अाफाैले गरेका हुन भने छायकन सुभाष सक्लपले गरेका छन् । याे भिडियाे हेरे पछि अाफ्नाे स्कुल लाईफकाे पक्का याद अाउने निर्देशक बताउछन । याे भिडियाे बाट राम्राे सल्लाह र सुझाब अाए अझै यस्ता भिडियाे निर्माण गर्ने चर्चित ईन्टरटेन्मेन्टका अध्यक्ष सबिन पाेखरेलले जानकारी दिए ।

    https://www.youtube.com/watch?v=0yDtL2BaMOw

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…