काठमाडौं, १६ असोज । गोरखापत्रका महाप्रवन्धक उपाध्यायले दर्ता गरेको मुद्धा विरुद्ध सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।
केहि दिन अगाडि संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङद्धारा हस्ताक्षर गरिएको पत्रमा महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई स्पष्टिकरण सोधिएको थियो ।
सो पत्रको सर्वोच्च अदालतका न्यायधिस बमकुमार श्रेष्ठले कारण देखाउ आदेश गरेका हुन् ।