• काठमाडौँ, असोज १६ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले संगम स्विट्सको पसल र उत्पादन कारखानामा सिलबन्दी गरेको छ ।

    अखाद्य पदार्थको प्रयोग र न्युनतम मापदण्ड पूरा नगरेकोले खाद्य प्राविधि तथा गुण नियन्त्रण विभागले वानेश्वरमा रहेको सङगम स्विट्स्को पसल र उत्पादन कारखानामा अर्को सूचना जारी नहुँदा सम्मका लागि सिल्बन्दी गरेको हो ।

    चाडबाड नजिकिँदै जाँदा विभागले अनुगमनलाई तीव्रता दिएको छ । वरिष्ठ खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीको नेतृत्वमा खाद्य प्राविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय काठमाडौं र उपभोक्ता अधिकारकर्मीको संयुक्त टोलीले बानेश्वर क्षेत्रका पसलमा अनुगमन गरेको हो



    अनुगमनका क्रममा संगम स्वीट्सले प्रतिबन्धित केमिकल हाइड्रोसिल र कपडामा प्रयोग गरिने हाइड्रो ए वान केमिकल कपडामा प्रयोग गरिने हाइड्रो ए वान केमीकल समेत मिठाइ बनाउन प्रयोग गरेको पाइएकोले शिलबन्दी गरिएको विभागले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…