• झापा । महिला जेसीज सप्ताह सुरु भएको छ। धनगढी लेडी जेसीजको आयोजनामा आज जेसीज सप्ताह कार्यक्रमको सुरुवात गरिएको हो। सप्ताहको एक कार्यक्रमका विच प्रदेश सभा सदस्य डिल्लीराज पन्तले उद्धघाटन गरे। नेपाल जेसीजका उपाध्यक्ष विजय गुरङ विशिष्ठ अतिथी रहेको कार्यक्रम धनगढी लेडी जेसीजका अध्यक्ष दीप्ती शाहीको अध्यक्षतामा भएको हो।

    सप्ताह अन्तरगत पहिलो दिन आज बहुशाखा तालिम सञ्चालन भएको छ। लिडरसिप र लाईफसाईकल भन्ने विषयमा तालिम सञ्चालन भएको अध्यक्ष शाहीले बताउनु भयो । सप्ताह अन्तरगत दृष्टि फाउण्डेसनलाई सहयोग, शिक्षक सम्मान, निशुल्क स्वास्थ्य शिविर, लागु पदार्थ दुव्र्यसनी विरुद्ध जनचेतना कार्यक्रम, महिला हिंसा सम्वन्धी अन्तरक्रिया कार्यक्रम, प्रकरण गोष्ठी र सम्मान कार्यक्रमको पनि आयोजना गरिने अध्यक्ष शाहीले बताउनु भयो ।







सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…