• शिवसताक्षी । हामी छौँ को आयोजना र पुर्वाञ्चल कलाकेन्द्रको सह कार्यमाआज झापाको शिवसताक्षी म एक दिने उद्घोषण तालिम र महिला हिंसा बिरुद्धको जनचेतनामुलक सडक नाटक भब्यताका साथ सम्पन्न भयो।
    संस्थाका अध्यक्ष भिजन गुरागाईको अध्यक्षता शिवसताक्षी नगर उप प्रमुख भोजकुमारी नेपालको प्रमुख आतिथ्य संगै शिवसताक्षी नगरपालीका वाड नं ६ का वडा अध्यक्ष मनोज खुलाल कार्की विशिष्ट अतिथी लगायत वडा सदस्य नगरपालीका बोड कमिटी सदस्य शिक्ष अभिभावक हरुको उपस्थितिमा प्रशिक्षक द्वोय अच्युत सुवेदी र हरिकृष्ण भन्डारीले प्रशिक्षण दिनुभयो।कार्यक्रममा हामी छौँ संस्थाका महासचिव दिपक खरेलले स्वागत मन्तब्य गर्नुभयो भने संस्थाका सदस्य जीवन सिंह राजबंसिले कार्यक्रम संन्चालन गर्नु भएको थियो।
    लोकेन्द्र गौतम मिनेस सापकोटा थयगतज ायच दयियम, पानस प्रज्वल अधिकारी आस्मिका निरौला म्याक्स गौतल पुरन भट्टराई बिराज बास्कोटा कुशल नेपाल लगायत का ब्यक्तित्व साथै विभिन्न संघ संस्था बाट पाल्नु भएका करिब 90/100 जना स्थानिय हरुको उपस्थीमा कार्यक्रम सम्पन्न भयो।
    कार्यक्रमको अन्त्य पछी शिवगन्ज बजारमा महिला हैंसा र बलात्कारका विरुद्धमा सडक नाटक समेत मञ्चन गरियो। 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…