• चुलाचुली/ असाेज २२ गते, दशैं र तिहारकाे शुभकामना सहित चर्चित बाल गायक प्रेम परियारकाे पछिल्लो समय दशैं र तिहार विशेष गितकाे म्यूजिक भिडयाे सार्वजनिक भएको छ ।

    किशोर चाम्लिङकाे शब्द लक्ष्मण चाैलागाईकाे संगीत रहेकाे `अाउँदैन अामा प्रदेशीलाई दशैं र तिहार..´ बाेलकाे म्युजिक भिडियो असाेज २२ गते गायक प्रेम परियारकाे अाफ्नै युटुव च्यानल प्रेम परियार अफिसियलबाट सार्वजनिक गरेकाे छ ।
    राम प्रसाद वडालले निर्देशन गरेका उक्त भिडियोमा विदेशमा रहेका छाेराले घरपरिवार, गाउँ-ठाउँ प्रतिकाे सम्झनालाई जिवन्त रूपमा प्रस्तुत गरेका छन् ।
    १३ बर्ष देखि नेपाली सांगीतिक क्षेत्रमा बाल गायककाे पहिचान बनाउन सफल प्रेमकाे युवा अवस्था भएपछिकाे पछिल्लो गीत हाे । उनका यस्ता मर्मस्पर्शी गीतहरू अाधा दर्जन बढि छन्
    https://www.youtube.com/watch?v=pDMQxoDId4s&feature=youtu.be

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…