•  

    हङकङको शुन्दर प्राकृतिक दृश्य र आधुनिकतालाई पृष्ठभुमि बनाएर तयार गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ । एचके ट्युव नेपाल अनलाईन टिभीको प्रडक्सनमा तयार भएको भिडियोलाई मज्जाको राईले निर्देशन, छायाङ्कन र सम्पादन गरेका छन् । भिडियोमा बिनोद बस्नेत र शान्ति नेपालीको रोमान्स देख्न सकिन्छ । छाल बनि सागरले बोलको गीत सुमित खड्काले गाएका हुन, गीतमा निरज श्रेष्ठको संगित र भेषबहादुर शाहको शब्द रहेको छ ।

    भिडियोमा सेन्स अफ क्लिकको आकर्षक डे«स डिजाईनिङ्, रेवती खड्काको मेकअप रहेको छ । लिलेश्वरी खड्का र सुनिल मलले संयुक्तरुपमा भिडियो मेकिङ्को ब्यवस्थापन गरेका हुन् ।



    प्रेमका आएको असमझदारी र त्यसले निम्त्याएको परिणाम नै भिडियोको मुलत कथा हो ।

    पछिल्लो समय हङकङमा नेपाली गीतका भिडियोहरु बन्ने क्रम जारी छ । समुन्द्र, गगनचुम्बी भवन, सफा सडक जस्ता दृश्यले बिदेशमा बनेको भिडियोहरुले दर्शकहरुको मन जितिरहेको छ ।

    https://www.youtube.com/watch?v=XjZJTIWdrKg

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…