एकै घरमा ५ जना छोराछोरी अपांगता भएका रतुवामाई सिक्किमे टोल निवासी तुलशिराम ढुंगाना को परिवारको अबस्था समाजसेवी सुन्दर श्रेष्ठले बुझ्नु भएको छ । उहाँले त्यहा चाउचाउ र फलफुल हस्तान्तरण गर्नुभयो ।
हाल त्यहा गए अबस्था बुझेको र आमागि दिनमा थप सहयोग गर्ने श्रेष्ठले बताउनुभयो । पत्रकार भाग्य न्यौपानेले त्यहाबाट बिशेष लाईभ गर्दै परिवारको स्थिती देखाउनुभएको थियो ।
https://www.facebook.com/hem.neupane.56/videos/486878021798539/UzpfSTEwMDAwOTIxMjY4MjY1ODoyMTI3ODk3MDE3NTI3MzY3/?id=100009212682658