• काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाह स्वदेश फर्किएका छन् । करिब ६ हप्ता अघि बैंकक, कोलम्बो र माल्दिभ्सको राजधानी मालेको भ्रमणमा निस्किएका पूर्व राजा शाह आज स्वदेश फर्किएका हुन्।

    पूर्व राजा शाह निजी भ्रमणमा निस्किएका थिए। यद्धपी उनले त्यहा राजतितिक भेटवार्ता समेत गरेका थिए। भारतमा छँदा आध्यात्मिक सिद्धी प्राप्त मानिएका स्वामी राहुलेश्वरानंदद्धारा आयोजित लक्षचण्डी होममा सामेल भई पूर्वराजा  शाह आज  स्वदेश फर्किएका हुन्।

    शारदीय नवरात्रका अवसरमा मुम्बईमा आयोजित उक्त होममा पूर्व राजा शाह पञ्चमीका दिन अर्थात २८ गते पत्नी कोमल, बुहारी हिमानी र उनका छोरा हृदयेन्द्र सहित सहभागि भएका थिए।

    यज्ञको पाँचौँ दिन सहभागि भएका पूर्व राजा शाहलाई राहुलेश्वरानंद लगायतले स्वागत गरेका थिए। आज दिउसो त्रिभुवन विमानस्थलमा आइपुगेका पूर्वराजा शाहले सम्पूर्ण देशवासीमा विजयादशमीको शुभकामना व्यक्त गरेका छन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…