• बाल गायक अशाेक दर्जी ले चर्चा यसरी कमाएकी नेपाल संगीतिक ईतिहाँसकै एउटा नमुना बन्न सफल भयाे । अग्रजहरुले भन्ने गर्छन् यस्ताे चर्चा न कसैले अब पाँउछन् क कसैले पहिला पाएका थिए । त्यही कारणले पनि हाेला अशाेक र अशाेककाे परिवारकाे सा साना कुरा पनि मिडीयामा अाएर चर्चा कमाउने गरेकाे छ । भरखरै मात्र पनि अशाेककाे परिवारकाे घर झगडा सामाजिक संजालमा अाएर ठूलाे स्थान पाए जस्लाई लिएर धेरैले अा अाफ्नाे विचार व्यक्त गरे । तर अाज त्याे घर झगडा सान्त भएकाे छ र दशैंकाे माहाेलमा सबै परिवार खुसी सुखी छन् । दशैंकाे अवशर पारेर संयाेजक पूर्ण वाईवा टिका बुढाथाेकी अशाेककाे साथी भुईकटहर र अरु धेरै मिडीयाहरु खुसी साटा साट गर्न पुगेका थिए । अशाेककाे बुवाले याे दशैं पहिलाकाे भन्दा धेरै राम्राे हुने बताएका छन् । अशाेककाे अामा भने घर सृङ्गार मा ब्यस्त थिईन । यसै संदर्भ मा गरिएकाे याे बिषेय भिडीयाे हेर्नुहाेला ।

    https://www.youtube.com/watch?time_continue=1&v=ht2o-YsTmDI

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…