• पथरी / पूर्वपश्चिम राजमार्ग अत्तरगत मोरङको पथरीमा न्यू नागरीक यात्रुबाहक बस पल्टिदा बसमा सवार सबै घाइते भएका छन् । आइतबार १२ बजे पूर्वबाट धरान जादै गरेको को १ ख ४५१७ नम्बरको बसले पश्चिमबाट पूर्व जार्दै गरेको नम्बर नखुलेको कारलाई जोगाउने हुँदा बस पल्टिएको हो । पथरीशनिश्चरे–१, स्थीत ट्राफिक प्रहरी कार्यालय देखि ५ सय मिटर पूर्व घटना भएको हो ।
    वस अनियन्त्रीत भई सडकको उत्तर पटि पल्टिएको थियो । बसले क्षमता भन्दा बढी यात्रु बोकेको इलाका प्रहरी कार्यालय पथरीका इस्पेक्टर कमल बंजगाईले बताए । बसमा लगभग ५० जना भन्दा बढी सवार भएको घटनामा घाइते हेमकुमारी थापा खड्काले बताइन् ।
    घटनामा घाइते मध्ये इटहरी–४, की हेमकुमारी खड्काको टाउँकोमा चोट र उर्लाबारी –१,कृष्ण रिजाल देब्रेकोखमा भित्री चोट लागेको छन् । उनीहरुको पथरी हस्पिटलमा उपचार भैरहेको छ । केही सामान्य उपचार पछि घर फर्केकी सकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…