• उदयपुर / उदयपुर बेलका नगरपालिका ४ का ५२ वर्षीया ज्ञानेन्द्र आचार्यले सुसाई नोट लेखेर सप्तकोशी नदिमा हामफालेका छन् ।
    नेकपाका गाउँ कमिटीका स्थानीय नेता गणेश बस्नेतलाई सम्वोधन गरेर सुसाइड नोट लेखेर उनले शनिबार चतरानजिक काेशी पुलबाट हाम फालेका हुन ।
    इलाका प्रहरी कार्यलय रामपुरका प्रहरी निरीक्षक नविन सिंहका अनुसार आचार्यले शनिबार राति उदयपुरको वेलका नगरपालिका ८ स्थित कोशी पुलबाट हाम फालेका केही स्थानीयले देखेकाे बताए । नेकपाका कार्यकर्ता समेत रहेका आचार्यले साविकको नेकपा एमालेका तत्कालीन गाउँ कमिटी अध्यक्ष बस्नेतलाई सम्बोधन गर्दै आफूले लामो समय पार्टीमा काम गरेर र आफूले संसार छाड्न बाध्य भएकाे लेखेका छन् । उनले आफू मरेर गए पनि पार्टीप्रतिको आस्था कहिल्यै नटुट्ने उल्लेख गरेकाे बताइएकाे छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…