• उर्लाबारी, असोज ८

    पहिलो नेपाल आइडलमा फस्ट रनरप बन्न सफल निसान भट्टराईको घरमा चर्चित मोडल एलिशा राईको चर्चा सुरु भएको छ ।

    भुन्टी र मंसिर महिनैमा सगै देखिएका यो जोडीको मायाप्रेमलाई लिएर बजारमा हल्ला चल्दै गर्दा गायक भट्टराईको घरमा चर्चा भएको हो । छोराको रोजाईलाई नै आफुहरुले सहर्ष स्वीकार गर्ने उनका आमा बुबाले बताएका छन् ।

    निशानले एलिशालाई दिदि भनेर सम्बोधन गर्ने र उनीहरु बीच दिदिभाईको मात्रै सम्बन्ध रहेकाले यो हल्ला मात्रै भएको बुबाले वताए । यद्यपि यदी उनीहरु प्रेममा छन् भने त्यो सम्बन्ध परिवारलाई पनि स्वीकार्य रहेको उनले बताए । आमाले पनि बुबाको कुरामा सहमति जनाउँदै एलिशालाई बुहारी बनाउन पाउँदा खुशी हुने बताएकी छिन् ।
    https://www.youtube.com/watch?v=cvsb8nPXftA

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…