उर्लाबारी । लामो समय देखि विरामी रहेका उलाबारी ३ थापाचौकका सनम तामाङको उपचारको दुवईमा कार्यरत नेपालीबाट सहयोग भएको छ । दुवईमा कार्यरत जिवन तामाङले दुवईबाट आफु र साथीभाईबाट नगद ८८७१७ रुपैंया सहयोग गर्नुभएको हो ।
उक्त रकम परिवर्तन युवा क्लबका अध्यक्ष राजन तामाङ र वडा सदस्य भीष्म बुढाथोकीले विरामीको आमालाई हस्तान्तरण गर्नुभएको छ ।