• काठमाडौं । गायिका मेलिना राईको स्वर नसुनी कसैले झट्ट हेर्दा उनलाई गायिका हैन नायिका भन्ने गर्छन् । उनको सुन्दरता मात्र हैन स्वर पनि उत्तिकै मिठो र सुन्दर छ । सुृरिलो स्वरकी धनी मेलिना अहिले गीत रेकर्डिङको लागि बिभिन्न स्टुडियो धाउनुका साथै देशबिदेशका कार्यक्रममा ब्यस्त छिन् ।

    आफ्ना हरेक गीतहरु गाउन उत्तिकै मेहनत गर्ने मेलिनालाई ‘तिमीले बाटो फेर्यौ अरे’बोलको गीतबाट धेरैले चिने । उक्त गीतबाट सांगीतिक क्षेत्रका धेरैमाझ चिनिएकी मेलिनालाई त्यसपछि भने पछाडी फर्केर हेर्नुपरेन । उनले गाएका चर्चित गीतहरुमा ‘कुटुमा कुटु’, ‘कम्मर माथी पटुकी’, ‘शिरैमा शिरबन्दी’, ‘सिओडब्लु काउ’, ‘माछीले खाने खोलीको लेउ’ लगायतका हुन् ।

    गीतसंगीतसँगै मेलिना सामाजिक संजालमा पनि उत्तिकै सक्रिय छिन् । आफ्ना फ्यानहरुमाझ उनी आफ्ना दैनिक क्रियाकलापकहरुको अपडेट गरि नै रहन्छिन् । यस्तैमा उनले आफ्ना तस्विरहरु पनि सामाजिक संजालमा पोस्ट गर्ने गर्छिन् । हामीले त्यहाँबाट केही तस्विरहरु छानेका छौँ । हेरौँ तस्विरहरुः











    तस्बिर – इंस्टाग्रामबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…