काठमाडौँ — शिक्षण अस्पतालले प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै भेटघाटमा रोक लगाएको छ । धेरै व्यक्ति सागको सम्पर्कले संक्रमण बढ्न सक्ने बताउँदै अस्पतालले उनी सँगको भेटघाटमा रोक लगाएको हो ।

छातीमा संक्रमण देखिएपछि प्रधानमन्त्री ओली कात्तिक १२ गते सोमबारदेखि शिक्षण अस्पतालमा उपचाररत छन् ।