• उर्लाबारी । उर्लाबारी—९ हाल हङकङमा रहनुभएका प्रकाश थापा मगरले आफ्नो आमाको स्मृतिमा दुर्गापुरीमा भईरहेको प्रदेश स्तरीय फुटवल प्रतियोगिताको ट्रफि र प्रमाणपत्र र मेडलको सौजन्य गर्नुभएको छ । खेलप्रेमी थापाले आफ्नो गाउँमा भईरहेको खेलमा सहयोग पुगोस भनेर ५० हजार बराबरको उक्त पुरस्कार सहयोग गर्नुभएको हो ।

    यसअघिका खेलहरु तथा सामाजिक काममा पनि उहाँले सहयोग पुर्याउदैं आउनुभएको छ । आमाको स्मृतिमा प्रकाश मगर कैलाश थापा मगरले साविक राजघाटको गाविस भवनमा चौतरा पनि निर्माण गरिदिनुभएको थियो । फुटवल प्रतियोगितालाई सहयोग पुर्याउनुभएकोमा आयोजक तथा खेल संयोजक कमल फ्याकले धन्यवाद प्रकट गर्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…