• उर्लाबारी, १६ कात्तिक । मोरङको उर्लाबारी–८ दुर्गापुरीस्थित अरनिको माध्यमिक विद्यालयको प्राङ्गणमा जारी प्रथम प्रदेशस्तरीय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत आज शुक्रबार पहिलो सेमिफाईनल खेल हुदैछ ।
    दिउँसो ३ बजे सुरु हुने खेलमा आयोजक कुलझोडा युवा क्लब र मुनाल फुटबल क्बल चन्द्रगढीबीच भिड्दैछन् ।
    यसअघि हिजो भएको खेलमा युनाइटेड चर्च ब्वाइज क्लब बिजयी भएको छ ।
    प्रतिस्पर्धी बेलबारी फुटबल क्लबलाई ४–१ को फराकिलो अन्तरले हराउँदै चर्च ब्वाइज विजयी भएको खेलका सचिव भुपेन शेर्माले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…