कार्तिक १७, काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अस्पताल भर्ना हुनु भएको छ । छाती दुख्ने समस्याका कारण मन्त्री पुन शुक्रबार राति काठमाडौंको नर्भिक अस्पतालमा भर्ना हुनु भएको हो ।
उहाँलाई अब्जरभेसनमा राख्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ । ’समाचार कान्तिपुरमा छ ।