[caption id="attachment_28951" align="alignleft" width="474"]
आइतबार निधन भएका वरिष्ठ मानव अधिकारवादी एवं वामपन्थी नेता पदमरत्न तुलाधरको पार्थिव शरीर लाजिम्पाटबाट शोभाभगवतीस्थित कर्णदीप लगिँदै ।[/caption]
[caption id="attachment_28953" align="alignnone" width="449"]
आइतबार निधन भएका वरिष्ठ मानव अधिकारवादी एवं वामपन्थी नेता पदमरत्न तुलाधरको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै नेकपाका नेता वामदेव गौतम ।[/caption]
[caption id="attachment_28955" align="alignnone" width="473"]
आइतबार निधन भएका वरिष्ठ मानव अधिकारवादी एवं वामपन्थी नेता पदमरत्न तुलाधरको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि । [/caption]
[caption id="attachment_28956" align="alignnone" width="470"]
नेता पदमरत्न तुलाधरको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै रक्षामन्त्री ईश्वर पोखरेल ।[/caption]
[caption id="attachment_28959" align="alignnone" width="468"]
पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै पूर्वसभामुख ओनसरी घर्ती [/caption]
[caption id="attachment_28960" align="alignnone" width="462"]
पार्थिव शरीरमा सोमबार श्रद्धाञ्जलि अर्पण गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ ।[/caption]
[caption id="attachment_28961" align="alignnone" width="468"]
नेता पदमरत्न तुलाधरको पार्थिव शरीरमा सोमबार दागबत्ती दिँदै छोरा सुजन तुलाधर ।[/caption]
[caption id="attachment_28963" align="alignnone" width="453"]
तुलाधरको सम्मानमा उहाँप्रति सलामी दिँदै प्रहरी ।[/caption]