• ओम आचार्य

    राहु प्रधान व्याक्ती सदैव अतृप्त रहन्छन , तृप्ति उनिहरुलाइ प्राप्त हुदैन , उनिहरुको कार्य सदैव अपुर्ण रहन्छ , असफलताको सुचक नै राहु हो , जीवन पर्यन्त एक पिडा घाव उनिहरुमा रहन्छ । 

    जीवन सधै द्वेष पुर्ण रहन्छ द्वेस उनिहरुमा प्रयाप्त रहन्छ , राहु प्रधान व्याक्ती को जिव्रो ले आफ्नो ओठ चाटी रहन्छन या जिव्रो वाहिर निकालिरन्छन सर्पको जस्तो र अरुको लागी विष निकाल्छन, 

    सरिर भएर पनि क्रियासक्ती को लागी सक्रिय नहुन सक्छ कारण राहुको शिर त छ शरिर छैन ।राहु पाप ग्रहमा परिचित छ र यस्लाइ छाया ग्रहको रुपमा पनि ज्योतिष ले स्विकारेको छ । राहु जुन राशी मा वस्छ त्यही रासीको स्वामी को स्वभाव र प्रकृती ग्रहण गर्छ , यस अर्थमा मंगल , सुर्य, शनी , जस्तो पाप ग्रहको घरमा राहु स्थित हुदा त्यस्को ताप , राप अझ वडछ अझ उग्र हुन्छ र नकारात्मक वडी पाइन्छ ।

    राहु आफै पृथक प्रभाव दिने , पृथकता ल्याउने ग्रह हो र यो सुर्य र शनी जस्ता पृथकता प्रभाव भएकै राशीमा राहु स्थित हुदा त्यस्को प्रभाव अझ वडछ कुन्डलीमा यस्ता भावहरु पनि छन जहा राहु को उपस्थिती ले माता , सन्तान , श्रिमती , पिता , जेठो दाजु , र श्रिमती समागम सुखमा न्युनता त ल्याउने मात्र हैन पृथक नै गराउछ । अपराध मनोवृत्ति , हत्या , कारागार , मादक पदार्थ , हातहतियार मोह यी सवै अनिस्ट राहु मा जातक मा अर्थात व्यक्तीमा देखिन्छ।

    राहु अचानक प्रकट हुन्छ , राहुको प्रभाव अचानक देखिन्छ , पिडित जातक लाइ पिडाको पछी घटीत घटना थाहा हुन्छ की राहु ले स्पर्श गरिसक्यो राहुले ग्रहण लगाएको । राहु एकाएक कार्य गर्छ र नतिजा दिएर जान्छ शुभ होस या अशुभ तर अचानक घटित हुन्छ यही नेर ज्योतिष फ़ेल खान्छन ।

    यहाँ मैले राहुको प्रकृती / स्वभाव लाइ वुज्न केही उदाहरण राख्दै छु जस्तो की आकाशमा चम्किएको विजुली र वज्र , समुन्द्रको छाल र सुनामी यस्ता घटना हुन घटित भए पछी थाहा हुन्छ त्यस्को प्रभाव राहु त्यस्तै हो।

    ज्योतिषमा यौटा आस्चर्य के देख्छु भने म कहा अधिकांश जन्म पत्री देखाउन आउनेहरुमा राहु र सनी र अलिक कम मंगल पिडीतहरु रहेका देखिए 

    यो कुरालाइ आधार मान्ने हो भने यो वुज्नुस की तपाइको जीवन अस्त व्यस्त उतार चडाव पारिवारिक जीवनमा कटुता सन्तान कुलतमा आफ्नो पकडवाट वाहिर दुर्घटना रोग व्याधी देखिन्दै छ भने कि राहु की सनीवाट प्रभावित भइरहनु भएको छ ।

    आफैले आफुलाइ हेर्नुस कही तपाइमा उपरोक्त गुण / स्वभाव त छैन ? 

    राहुलाइ कस्ले ख़तम गर्यो राहुलाइ कस्ले सफल हुन दिएन सम्जनुस र त्यस्को साधना गर्नुस राहु दोष समन हुन्छ ।

    राहु छल , कपट र प्रपंन्च मा माहिर छ यो तिलस्मी हुन्छ , विशेसत राहु अपराध कर्मी , तस्कर , राजनीति मा माहिर हुनछ 

    राहु प्रधान व्याक्ती सधैव अतृप्त रहन्छन 

    असफलता को पर्यायवाची नै राहु हो 

    र अन्तत श्रि विष्णुको सुदर्शन चक्र चल्छ

    राहुको दोष 

    राहुको उपचार 

    राहुको शान्ती नै

    सुदर्शन साधना हो।

    -----

    नाँग दोष काल सर्प योग राहुजन्य दोष 

    राहुको महादसा अन्तरदसा गोचर वस राहुको प्रतिकुलतालाइ समन गर्न 

    यि नामवली पाठ गरेमा सुभ परिणाम हुन्छ

    जरत्कारु

    जगदगौरी

    मनसा

    सिध्दयोगीनी

    वैष्णवी

    नागभामिनी

    शैली

    नागेश्वरी

    जरत्कारुप्रिया

    आस्तिकमाता

    विषहरी

    महाज्ञानयुता

    मनसा माताको द्वादसाक्षर मन्त्र

    ऊँ ह्रीं क्षीं एें मनसा देव्यै स्वाहा

    अस्टाक्षर कृष्ण मन्त्र 

    ऊँ श्रीं ह्रीं क्लीं कृष्णायनम:

    विशेस गरेर पंचमी तिथीवाट सुरु गर्नुस 

    अर्कों पंचमी तिथिसम्म नियमित भंग नहोस

    नाँग पंचमी मा विशेष उपाय

    नाँग पंचमी

    जस्को कुन्डलीमा

    कालसर्प योग छ

    राहु दुसित छ

    राहुबाट विस योग निर्माण भएकोछ

    राहुबाट शुभ ग्रहमा दृष्टी पुगेर शुभ ग्रह पिडित छ

    गोचरमा राहु असुभछ

    राहुबाट ग्रहण योग निर्माण भएकोछ

    राहुको महादशा चलिरहेकोछ

    संकटा चलिरहेकोछ

    आफ््नै परिवारमा कोही कसैको अकालमा मिर्तु भएकोछ

    पितृदोस कुन्डलीमा देखिन्छ

    सन्तानको पढाइमा बाधा भइरहेकोछ

    परिवारमा कोही विक्षिप्त  

    मानसिक असन्तुलन छ 

    भने

    नाँग पंचमीको दिन

    दुइ जोड़ा नाँग बनाएर शिवालयमा चढाउने

    दुधको अभिषेक सिवाल़यमा गर्ने

    कुनै पनी दिन सपेराबाट साँप लिएर निर्जन स्थाना मुक्त गर्ने

    कालिया नाँगमा नृत्य गरेको कृष्णको फोटो सधै आँखा पर्ने ठाउमा राख्ने

    राहुले बुध्दी भ्र्ष्ट गर्छ

    सरस्वती को फोटो राख्ने 

    नरिवल नदीमा सेलाउने

    राहुको ग्रह सान्ती गर्ने

    कुरु कुल्यै हु फट स्वाहा 

    मन्त्र जप्ने

    नाग मन्त्र जप्ने

    नाँगको फोटो छापेर वाडने / गुरुलाइ दिने टास्ने 

    नाँग सह्स्नानामा पाठ गराउने 

    माताको सधै आसिरर्वाद लिने —

    (जन्मकुन्डली विसयमा राय सुझाव मार्ग निर्देशन  र अनिष्ट ग्रहको समनको लागी परामर्श सेवा उपलव्ध छ सम्पर्क ९८४२०२३४३५)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…