• रातोकलम अनलाइन
    क्वालालम्पुर,कार्तिक-२६



    नेपाल आदिबाशी जनजाति माहासघ रास्ट्रीय समन्वय समिति मलेसियाले गत आइतबार श्रद्धाञ्जली सोक सभा कार्यक्रम सम्पन्न गरेको छ!
    पहिचान तथा भाषिक आन्दोलनका अगुवा तथा मानव अधिकारवादी नेता पद्मरत्न तुलाधर लाइ सम्झना स्वरूप उक्त कार्यक्रमको आयोजना गरिएको हो!

    सोकसभामा दिबांगत तुलाधरको तस्बीरमा नेपाल आदिबाशी जनजाति महासघ मलेसियाका कार्यबाहक अध्यक्ष्य राम तामांग र किरात धर्म तथा साहित्य उत्थान सघ रास्ट्रीय समिति मलेशियाका संरक्षक दील केरुंग लिम्बुले संयुक्त रुपमा माल्यार्पण गरेर श्रद्धाञ्जली सभाको प्रराम्भ गरेका हुन!

    उक्त सोकसभा कार्यक्रमा मलेशिया लाइ कर्मथलो बनाइ बसेका आदिबाशी जनजाति सस्थाहरुको प्रतिनिधि ब्याबसायी,संचारकर्मी,बुद्धिजीवी समाजसेवी तथा मजदुरहरुको समेत उपस्थिति रहेको थियो! भने पुष्प गुच्छा र खादा ओढाएर क्रमश श्रधान्जली अर्पण गरेका थिए!सो कार्यक्रम संचालन महासघका महासचीब सबिन लोप्चन तथा भोजपुर सेवा समाजका महासचिब रबिन राइले संग्युक्त रुपमा संचालन गरेका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…