• गायिका योजना पुरीको गीति एल्बम “योजना”को दास्रो गीत ए…औठी खसेछ “बोलको गीत सार्वजनिक भएको छ।
    पुर्वका गीतकार तथा संगीतकार बिशाल राईको शब्द, संगीतमा रहेको पुरानो पुर्बेली लोकभाकालाइ गायिका योजना पुरीले नयाँपनमा गाएकी छिन्।उदयराज पौडेलको संगीत संमयोजन र मिक्सीङ माष्टरिङ महेश्वर मान राजभन्डारीको रहेको छ ।

    भिडियोलाइ पनि असाध्यै सरल र हेर्न मन लाग्ने गरि भद्रगोलका काकु भनेर चर्चामा आएका दिपक आर्चयले निर्देशन गरेका हुन् भने हास्यकलाकार सितेबा र चन्द्रमुखीले अभिनय गरेका छन भने मुख्य भुमिकामा चर्चित मोडल करिश्मा ढकाल र अहिलेका जल्दाबल्दा मोडल बिकाश लामीछाने गरेका छन् । सुमनसागर जङ्ग केसीको कोरियोग्राफी रहेको गीतमा फर्फिङमा सुटिङ गरिएको हो ।गीतको म्युजिक भिडियोलाई रुरेश राउतले सम्पादन गरेका हुन् ।हेर्नुहोस् औंठी खसेछ”गीतको भिडियो:

    https://www.youtube.com/watch?time_continue=103&v=SrofGdrhzHQ

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…