• आफ्ना छोरीहरु असुरक्षीत भएकोले सम्बन्धीत निकायसम्म खबर पुर्याईदिन भन्दै एसएमएस मार्फत मलेशियाबाटै बाबुले गरे यस्तो अनुरोध, हेर्नुहोस् उक्त अनुरोध जस्ताको तस्तै

    “सर नमस्कार म हजुर लाई एउटा जान्कारी गराउन गहिरहेको छु मेरो घर रतुवामाइ नगरपालिका वाड न 10 मोरङ हो मेरो नाम रत्न बहादुर अधिकारी हाल म मलेसिया मा छु मेरो समस्या के हो भने अस्ति दसै को नहमी को दिन मेरा छोरी एउटि बर्ष 9 कि आर्की बर्ष 7 आनि मेरो छिमेकी केदर भट्टराई को छोरी एउति बर्ष 8 कि मेरो घर देखि अलि पर चोक छ तो ठाउमा पुगेछ्न र तो ठाउ मा रोहित कटुवाल नाम गरेको बर्ष 25 जतिको घर छ र नसाले मातेर घुमिराको रैछ रे अनि अलिक पर बोडिङ स्कुल छ तो बोडिङ्को भित्र कोठा मा पोइसा छ भनेर लेर गएछ ।

     

    नानी हरुलाइ र भित्र नानी हरु प्रबेस गराइ सके पछि डोका लगाएर ननि हरुको स्थान टोक्ने भुँडी तिर टोक्ने जस्ता हर्कत हरु गरेछ र हुदा हुँदै एउटि चै भाग्न सफल भएछ र एउटि भगेपछी दुइटी लाई पनि छोडेछ र नानि हरु रुदै कराउदै घर पुगेछ्न तत्काल पोलिस लाई खबर गरि पोलिस आइ लेर गएछ्न लगेर तेस्को 2/3 दिन पछि जिल्ला अदालत बिराट्नर लगेर जेल चलान पनि गरेको रे 3 बर्ष जेल र 30 हजार धलौटी पनि तोकेको थियो रे तर अहिले तत्काल 2/3 दिन भयो रे त्यो अपराधी रोहित कटुवाल लाई 25 हजर तिरेर छुट्को छ्न रे अहिले खुल्म खुल्लामा मार्ने धम्की देर हिनिराको छ रे नानी हरु स्कुल जान आउन एक्दम डराइराको छ्न रे यो नेपाल को कानुन किन एस्तो फितलो छ पोइसा हुनेले जे गर्न पाउदो रहेछ सर हजुर ले यो कुरा तिहाको प्रहरी प्रसासनओकिलहरु लाई जन्कारी गाराइ दिनु हुन मेरो हजुर लाई अनुरोध गर्द्छु सर”

    बलात्कारको प्रयास गर्ने नै एक महिनामा निस्किए, यसो भन्छन् पिडित – हेर्नुहोस् सम्बन्धित भिडियो

    https://www.youtube.com/watch?v=_fqfmkiR4os

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…