• ईटहरी । नेपाल कम्युनिष्ट पार्टीको यहि मंसिर १२ गते बसेको केन्द्रिय सचिवालयको सत्रौ बैठकले सात वटै प्रदेशमा सदस्य चयन गरेको छ । प्रदेश सदस्यमा सुनसरीबाट प्रदेश सांसद सर्बध्वज साँवा, ईटहरी उपमहानगर पालिकाका मेयर द्धारिकलाल चौधरी समेत प्रदेश सदस्यमा छनौट भएका छन ।

    यसैगरी राधा गुरुङ,मनोज मेयाङबो रेवतीरमण भण्डारी,बालेश्वर चौधरी, खेमराज पोख्रेल, निरादेबी आचार्य, किरण कार्की, बिजय राई, चिरञ्जिबी भट्टराई, रोहित कार्की, पोष्टकुमार नेपाल, डि.बी शाह शंकर, मुक्साहाङ मेयाङबो, योगेन्द्र मण्डल, शिव डाँगी, सन्तोष थारु, आईन्द्रबिक्रम बेघा, उमिता बिश्वकर्मा, सुरेन्द्र मेहता, नरेन्द्र बस्नेत, भानु मैनाली लगायत रहेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…