काठमाडौं ।
किरात याक्थुङ चुम्लुङ नेवा:ताम्सालिङ प्रदेस समितीको प्रथम अधिबेशन हुने भएको छ । मन्सिर २१ गते ललितपुर कियाचु हिममा हुने अधिबेशनको तयारी तिब्र पारिएको मुख्य सचिव प्रदिप योङहाङले जानकारी दिनुभयो । किरात याक्थुङ चुम्लुङका केन्द्रिय अध्यक्ष योगराज वनेमको प्रमुख आतिथ्यमा हुने कार्यक्रममा जनजाती सङसस्थाको प्रतिनिधिहरुको सहभागीता रहनेछ ।