• काठमाडौं । पश्चिमी वायुको प्रभाव परेसंगै बुधबार बिहानदेखि उपत्यकासहित देशभरको मौसममा बद्ली भएको छ । मौसमले दिन भरि नै असर गर्न सक्ने र्मासम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले बताइन् ।

    उनले भनिन्, ‘दिनभर मौसम खुल्ने सम्भावना छैन ।’ उनका अनुसार राति पूर्वका केही ठाउँ, पश्चिमका केही ठाउँ, उच्च पहाडी भेग र हिमाली भेगमा हल्का हिउँ पर्न सक्नेछ ।

    मौसमले केही दिन दुःख दिन सक्ने उनले बताइन् । उपत्यकासहित देशभरकै तापक्रम पनि घटेको छ ।

    मौसममा आएको खरावीका कारण भिजिबिलिटी कम हुँदा हवाई क्षेत्रमा असर परेको छ । उडान कम भएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…