• काठमाडौं । ब्राजीलियन लेजेन्ड पेलेले अर्जेन्टिनाका डियागो म्यारोडोना, लियोनेल मेस्सी भन्दा उत्कृष्ठ फुटबलर रहेको बताएका छन् । फोल्हा द साओ पाउलो पत्रिकाको लागि दिइएको अन्तर्वार्तामा पेलेले सो कुरा बताएका हुन् ।

    पेलेले भने, 'मेरे लागि म्याराडोना सधै उत्कृष्ठ खेलाडी मध्ये एक हुन् ।  यदि तपाई उनि मेस्सी भन्दा उत्कृष्ठ हुन् भनेर सोधनुहुन्छ भने,  मरो उत्तर हुनेछ हो ।  उनि मेस्सी भन्दा धेरै राम्रो फुटबलर हुन् । जर्मनीका फ्रेन्ज बेकेनबाउर र नेदरल्याण्डका जोहान क्रुइफ पनि राम्रो  खेलाडी हुन् ।'

    मेसो नाम विश्वका टप -३ फुटबलरमा समावेश रहेको छ । बार्सीलोनाको तर्फबाट खेल्ने मेस्सी संसारका  बेस्ट फुटबलरको लागि ५ पटक बेलन डि'ओर अवर्ड जितिसकेका छन् । तर विश्वकपमा भने मेस्सीको प्रदर्शन त्यती राम्रो देखिएन । पेले र म्याराडोना लामो समय फुटबलमा साथ देखिएनन् । पेलेका अनुसार म्यारोडोनासँग उनको राम्रो सम्बन्ध रहेको छ ।  पेलेलाई सदावाहार उत्कृष्ठ फुटबलर मानिन्छ । पेले एक मात्र यस्ता खेलाडी हुन् जसको नेतृत्वमा तीन पटक देशलाई विश्वकप दिलाए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…