• काठमाडौँ : गायक रुकमान लिम्बुको आवाजमा रहेको सालैजो गीत सार्वजनिक भएको छ । ‘कोईलीमा चरीले’ बोलको गीतमा शब्द बसन्त वित्यासी र संगीत शशी गुरुङ वाङदेलको रहेको छ । काठमाडौँ : गायक रुकमान लिम्बुको आवाजमा रहेको सालैजो गीत सार्वजनिक भएको छ । ‘कोईलीमा चरीले’ बोलको गीतमा शब्द बसन्त वित्यासी र संगीत शशी गुरुङ वाङदेलको रहेको छ । रुवुशा कृएटिभ वक्र्सको प्रस्तुति रहेको गीतको भिडियोमा गायक स्वयं रुकमान लिम्बुको दमदार अभिनय रहेको छ भने उनलाई नायीका तथा मोडल रेखा फागो र राम गुरुङले साथ दिएका छन् । भिडियोलाई अहिलेका व्यस्त निर्देशन युगल पोमो लिम्बूले निर्देशन तथा कोरियोग्राफी गरेका छन् भने छायांकनमा बुद्ध थापाको टिम रहेको छ भने सम्पादन विकास दाहालको रहेको छ ।रुवुशा कृएटिभ वक्र्सको प्रस्तुति रहेको गीतको भिडियोमा गायक स्वयं रुकमान लिम्बुको दमदार अभिनय रहेको छ भने उनलाई नायीका तथा मोडल रेखा फागो र राम गुरुङले साथ दिएका छन् । भिडियोलाई अहिलेका व्यस्त निर्देशन युगल पोमो लिम्बूले निर्देशन तथा कोरियोग्राफी गरेका छन् भने छायांकनमा बुद्ध थापाको टिम रहेको छ भने सम्पादन विकास दाहालको रहेको छ । पुख्यौली थलो ताप्लेजुङ भएका रुकमान विगत एक दशकदेखि राजधानीमा सांगितिक क्षेत्रमा क्रियाशिल छन् । उनी पछिल्लो युवा पुस्ताका लोकप्रिय गायकको रुपमा आफुलाई अगाडी बढाइरहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…