• रातोकलम सम्बादाता काठमाण्डौ 

    यहि २०७५ साल माङसीर २१ गते कि. या.चु. हिम ललितपुरमा सम्पन्न कि. या.चु. नेवा: ताम्सालिङ प्रदेशको प्रथम अधिवेशनवाट नयाँ कार्य समिति निर्वाचनसँगै सम्पन्न भएको छ ।

    प्रतिनिधि, पर्यवेक्षक र शुभचिन्तक गरि प्रदेशभरबाट उपस्थित १०० जना भन्दा बढीको उपस्थिति रहेको थियो । कि. या.चु. केसका महासचिव निरन्ति तुम्बापोले पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।



    प्रमुख अतिथि कि. या.चु. केसका अध्यक्ष योग राज वनेमले के बजाएर अधिवेशनको औपचारिक समुध्घाटन गरेको हो ।
    सोहि अवसरमा मन्तब्य दिदै प्रमुख अतिथि योग राज वनेमले भने कि. या.चु. ले ३० बर्ष यता निरन्तर आदिवासी,जनजाति,मूलवासीहरुको मुद्दाहरु प्रति सद्दैव लड्दै आएको र समग्रमा कि. या.चु. केसको साझा अवधाराणा र साझा दृष्टिकोण हुनु पर्ने मा जोडदिनु भयो ।

    कार्यक्रममा बिषेश अतिथि तथा अतिथि वक्ताहरुले आ-आफ्नो शुभकामना मन्तब्य राखेका थिए ।

    उक्त अधिवेशन तदर्थ समितिका मुख्य सचिव टेक ब. योङहाङ (प्रदिप )ले संचालन गर्दै औपचारिक सुरु भएको अधोवेशानको अधक्ष्यता तदर्थ समितिका संयोजक पुर्ण हाङ साँवाको अधक्ष्यतामा सम्पन्न भएको थियो ।

    दोस्रो चरण को बन्द सत्रमा गोबिन्द आङबुहाङ सहित डम्बर तुम्बाहाम्फे र दिपा लक्सम तिनजना को अध्यक्ष मण्डलले बिभिन्न विषयलाई सम्सोधन गर्दै नव निर्वाचित कार्य समितिहरुको नामवलि घोषणागरे ।

    पुर्णहाङ साँवा को अध्यक्षता मा जम्मा २२ नवनिर्वाचित कार्यसमिति हरुको नामवलि यसप्रकार छन।






    • नवनिर्वाचित कार्यसमितिका नामावली 
      १     अध्यक्ष         श्री  पुर्णहाङ साँवा             ललितपुर
      २     उपाध्यक्ष     श्री   इन्दु सम्वाहाम्फे          ललितपुर
      ३    मुख्य सचिव श्री  प्रदिप योङहाङ           काठमाण्डौं
      ४    सचिव          श्री सम्झना लिङदेन           काठमाण्डौं
      ५    कोषध्यक्ष     श्री चन्द्र कुमार योङहाङ    भक्तपुर
      ६    सदस्य          श्री संगिता वनेम                 ललितपुर
      ७    सदस्य          श्री सुसन हुक्पाचोङवाङ    काठमाण्डौं
      ८    सदस्य          श्री पवित्रा आङवुहाङ         काठमाण्डौं
      ९    सदस्य          श्री जयन्ति लावती                ललितपुर
      १०   सदस्य         श्री इन्दिरा हुक्पाचोङवाङ    भक्तपुर
      ११   सदस्य         श्री  भिम नेम्वाङ                   ललितपुर
      १२   सदस्य         श्री कविराज आङदेम्वे         भक्तपुर
      १३   सदस्य        श्री गजेन्द्र कन्दङवा              चितवन
      १४   सदस्य        श्री सन्तोश पोमू                    ललितपुर
      १५  सदस्य         श्री सृजना सुव्वा                   काठमाण्डौं
      १६   सदस्य        श्री  नितेश सिङघक             ललितपुर
      १७   सदस्य        श्री शम्भु फोम्वो                   काठमाण्डौं
      १८    सदस्य       श्री  विरदल नेम्वाङ             ललितपुर
      १९    सदस्य       श्री  राम वहादुर लिम्वू          भक्तपुर
      २०    सदस्य       श्री रेश्मा लिम्वू                   भक्तपुर
      २१   सदस्य        श्री  मौषम लिम्वू                 काठमाण्डौं
      २२   सदस्य       श्री  मधु लावती                   काठमाण्डौं


सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…