• खनार । सुनसरीको खनारमा आज बिहान आगलागी भएको छ । खनार स्थित लक्ष्मी फर्म एण्ड जुट म्याट प्रालीमा बिहान साढे ७ बजेको समयमा आगो लागेको हो । आगलागी अहिले केही मात्रामा नियन्त्रणमा आएपनि पुर्ण रुपमा नियन्त्रणमा नआएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
    घटनास्थलमा अहिले इटहरी ,बिराटचौक , धरान , खनार को दमकलले आगो निभाउने प्रयास भइरहेको छ । अन्य दमकल पनि आउदै गरेको प्रहरीले जनाएको छ ।
    यद्ययपि आगलागी कारण भने खुलेको छैन । सुनसरीको खनारमा आज बिहान आगलागी भएको छ । खनार स्थित लक्ष्मी फर्म एण्ड जुट म्याट प्रालीमा बिहान साडे ७ बजेको समयमा आगो लागेको हो । आगलागी अहिले केही मात्रामा नियन्त्रणमा आएपनि पुर्ण रुपमा नियन्त्रणमा नआएको इलाका प्रहरी प्रही कार्यलय इटहरीले जनाएको छ ।
    घटनास्थलमा अहिले इटहरी ,बिराटचौक , धरान , खनार को दमकलले आगो निभाउने प्रयास भइरहेको छ । अन्य दमकल पनि आउदै गरेको प्रहरीले जनाएको छ ।
    यपि आगलागी कारण भने खुलेको छैन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…