• बाहुण्डाँगी । भक्तपुर महिला जेसीज वर्ष २०१९ को अध्यक्षमा ज्योति स्वोङ्गमिखा निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाको २६ औँ अधिवेशनले उहाँलाई अध्यक्षमा सर्वसम्वत चयन गरेको हो ।
    शाखाका कार्यकारीणी उपाध्यक्षमा करुणा बस्नेत राना र अनु थापा, उपाध्यक्षहरुमा सविका त्वनावासु, सृजना लाखे, सृजना धोंजु र सुदिना मानन्धर सर्वसम्वत चयन भएका निर्वाचन आयुक्त एवम् नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष रञ्जना चापागाई खर्बुजाले बताउनु भयो । यसैगरी, कानुनी सल्लाहकारमा रञ्जना चापागाई खर्बुजालाई चयन गरिएको छ । यसैगरी महासचिवमा सपना क्षेत्री प्रजापति र कोषाध्यक्षमा मंजना राजचललाई चयन गरिएको वर्ष २०१८ की अध्यक्ष मंदेस्वोरी हाडा अनु ले बताउनु भयो ।
    यसैगरी, उदयपुर जेसीज वर्ष २०१९ का लागि अध्यक्षमा सन्तोष गुप्ता चयन निर्वाचित हुनु भएको छ ।
    शनिवार सम्पन्न अधिवेशनले वर्ष २०१८ का महासचिव गुप्तालाई अध्यक्षमा सर्वसम्वत चयन गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा शर्मिला थापा ९सबु०, उपाध्यक्षहरुमा विष्णु कार्की
    ब्रहमदेव महतो, एकराज ढुङ्गाना र ताराबहादुर खड्का सुरेश चयन भएका शाखा अध्यक्ष धुव्र पोखरेलले बताउनु भयो । बाँकी रहेका पदहरुमा पदहस्तातरण कार्यक्रममा मनोनित गरिने अध्यक्ष पोखरेलले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…