• युके, अर्घाखाँचीमा जन्मिएर काठमाडौंलाई कर्म थलो बनाउने कोशिस गरिरहेकी कला र गलाको माध्यमले नेपालभर चिनाउन लागिपरेकी जलजला परियार आफ्नो गायकी यात्रा नेपाली तारा सिजन ३ बाट सुरु गरेकी नेपालि तारा सिजन ३ कि प्रतिस्पर्धी हुन् । मिठो स्वरकी धनि विभिन्न एल्बम र फिल्ममा समेत गाईसकेकी र आफ्नो गायकीको जादुले सबै नेपाली गीत संगीत प्रेमीको मन जितिसकेकी तिनै जलजला परियार पछिल्ल्लो समयमा दुवै किड्नी फेल भई काठमाण्डौको टिचिङ अस्पतालमा मृत्यु संग लड्दै थिइन ।



    मात्र २१ बर्षकी सांगीतिक आकाशमा रमाउंदै गरेकी सांगीतिक आकाशमा चम्किलो तारा बन्ने सपना बुनिरहेकी गायिका परियार माथि त्यो दैबले घात गर्न पुगेको सारा नेपाली जगतलाइ जानकारी थियो। सारा नेपाली गीत संगीत प्रेमीहरु लगायत नेपाली सहयोगी मनहरु सबै मिलेर उनको उपचारको लागी अभियान चलाई सहयोग पुराउनु भएको थियो।

    आज जलजला मृत्युलाइ जितेर फेरी आफ्नो सागीतिक यात्राको क्रममा अगाडी बढ्दै छन् । उनी भन्छिन मलाई धेरै बोल्न आउदैन र फेसबुक लाइवमा पहिलो पटक आउदै अहिले उनको स्वास्थ अवस्था र उनको सांगीतिक यात्राको जानकारी आफैले दिएकी छन् । बाकी भिडियोमा हेर्नुहोला उनको मार्मिक मर्मस्पर्शी गित सहित ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…