• बाहुनडाँगी । दाङ महिला जेसीजको बर्ष २०१९ को अध्यक्षमा रेखा शर्मा निर्वाचित हुनु भएको छ । शनिवार सम्पन्न शाखाका बार्षिक साधारणसभाले शर्मालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो ।
    शाखाको कार्यकारिणी उपाध्यक्ष ममता बिस्ट र जेसि जिबा भुसाल, उपाध्यक्षहरुमा जुनु कुमारी बुढा, बसन्ती सुवेदी, सुनिता अधिकारी र सुनिता थापा र सचीवमा सिन्दु रिजाल सर्बसहमत निर्वाचित हुनु भएको शाखा अध्यक्ष डोमा पाण्डेले बताउनु भयो ।
    यसैगरी, धनगढी जेसीज वर्ष २०१९ का अध्यक्षमा नरेन्द्रराज अवस्थी निर्वाचित हुनु भएको छ ।
    आइतवार सम्पन्न शाखाको वार्षिक साधारणसभाले उहाँलाई अध्यक्षमा चयन गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा लोकेन्द्र पनेरु, कलेन्द्र शाही, कानुनी सल्लाहकारमा लोक भट्ट, महासचिवमा सत्यराज जोशी, कोषाध्यक्षमा जनार्दन बम, उपाध्यक्षहरुमा गिरीराज भण्डारी, महेश्वर ओझा, हरिप्रसाद जोशी र शुभ ठाकुर चयन भएका शाखा अध्यक्ष यज्ञराज ओझाले बताउनु भयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…