• झापा, झापाली अनिश यहीँ डिसेम्वर ५ र ६ गते अमेरिकामा नर्थेन स्टार काउन्सिल व्वाई स्काउट अफ अमेरिकाले आयोजना गरेको मिलियन डर्लर डे फन्ड रिसिङ्ग इभेन्ट मा सहभागि भएका थिए ।
    यसै वर्ष तिब्बती मोहडाबाट सगरमाथा सफल आरोहण गरेका झापाका अनिश लुईटेलले अमेरिका सो कार्यक्रममा दश मिनेट स्काउट सम्बन्धी बोलेका थिए ।

    उनको त्यो मन्तब्य कदर स्वरुप आयोजक संस्थाले उनको नाममा एउटा छात्रबृति स्थापना गरेको छ । अमेरिकमा स्काउट सम्बन्धी क्यापमा जानको लागि खर्चिलो हुने हुँदा उनको नाममा स्थापना भएको छात्रबृति प्राप्त गर्नेले सो क्यापमा निशुल्क सहभागिता जनाउन पाउने छ ।
    उत्कृष्ट हुने स्काउटलाई लाग्ने सम्पूर्ण खर्च स्थानिय छात्रबृति स्थापना संस्थाले जिम्मेवारी लिने बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…